Gesponsert

नेपाल प्रहरीका दुई डिआइजी एआइजी बढुवामा सिफारिस

0
696
काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी मानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालय बढुवा समिति सचिवालयले बुधबार राति डिआइजी द्वय कुवेर कडायत र रविन्द्र केसीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। हालसालै एआइजीद्वय भरतबहादुर बोहरा र किरण बज्राचार्यले अवकाश पाएपछि उक्त रिक्त दरबन्दीमा एआइजी बढुवा गरिएको बढुवा समिति सचिवालयले […]