Sponsored
असमेली गोर्खा समाजमा विद्युतिय मिडियाको खाँचो र वर्तमान पोर्टल मिडियाहरुको भूमिका
समस्या कुन जातिको हुँदैन र समस्याको हल कुन जातिले निकाल्दैन । कोही न कोही बेला प्रत्येक जाति समुदायहरूको समस्या आई लाग्छ नै र त्यसको समाधान पनि कतैन कतै पक्कै पनि निस्केको हुन्छ । त्यसैगरि गोर्खा जातिमा पनि पुर्खादेखि समस्याहरू आई लागेका हुन् र वर्तमान पनि समस्याहरूले गोर्खाहरुलाई पिरलि राखेकोनै छ । ढिलो होस् अथवा लामो समय होस् विस्तारै हल पनि हुँदैछन् ।  यस्तो समयमा मिडियाहरुले कस्तो...
Love
1
0 Comments 1 Shares 8122 Views 0 Reviews
Sponsored
Sponsored