Patrocinado
एउटै घरका दुई दाजु भाईले एकै सँगै असम सरकारको प्रत्यक्ष नियुक्ति परीक्षामा सफलता हासिल गरे
मनमा केही गर्छु भन्ने अठोट, आफैंमा आत्मविश्वास अनि साहस हुने हो भने जुनसुकै काममा सफलता हातपार्न मानिसको शारिरीक अशक्तता बाधक बन्दैन। हो त्यही कुराको उदाहरण बनेका छन् दुई भातृद्वय तीर्थ पौडेल अनि नारायण पौडेल । ओदालगडी जिलाको रौता फुहुराबारी निवासी एउटै घरका दुई दाजुभाइले केही दिनअघि घोषित असम सरकारको प्रत्यक्ष नियुक्ति परीक्षामा सफलता हासिल गरेका छन्। जस्को लागि शारिरीक अशक्तता केही बाधक बनेन...
0 Comentários 0 Compartilhamentos 11KB Visualizações 0 Anterior