Спонсоры
नेपाली विषयमा असम भरिमै सर्वोच्च अङ्क प्राप्त गरिन मुस्कान सुबेदीले
आज घोषित उच्चतर माध्यमिक परिक्षाको नतिजामा नेपाली विषयमा असम भरिमै सर्वोच्च अङ्क प्राप्त गरिन मुस्कान सुबेदीले। बाक्सा जिल्लाको नाग्रिजुली गाँउकि देवी प्रसाद सुबेदी र कुमारी सुवेदीकि छोरी मुस्कान सुवेदीले नेपाली विषयमा ९६ प्रतिशत अङ्क प्राप्त गरेकी छिन् भने जम्मै विषयमा ८१ प्रतिशत अङ्क लिएर पहिलो विभागमा उत्तीर्ण भएकी छिन् मुस्कान ।  मुस्कान सुवेदीलई हार्दिक बधाई तथा शुभकामना।
0 Комментарии 0 Поделились 10Кб Просмотры 0 предпросмотр