Sponsored
Responsive Ad
कुनै आमा–बुवाले यस्तो समाचार सुन्न कहिल्यै नपरोस्…
गंगा देवी उप्रेती २५ चैत्र २०७८, शुक्रबार १२:०७ आत्महत्या वा डिप्रेसनका कारण संसारमा धेरै घटनाहरू घटिरहेका हुन्छन् । विभिन्न परिस्थितिमा फरक ढंगलेयस्ता घटनाहरू घटिरहन्छन् । आफूलाई वा आफनो परिवारमा पर्दा यस्ता घटनाहरू अत्यन्त पिडादायक र ह्दयविदारक बन्न पुग्छ । मैले पनि आफनो एकमात्र सन्तानलाई गुमाउनु पर्‍यो । त्यही अनुभव म आज हजारौं आमाका सन्ततिहरूलाई बाँडन चाहन्छु । म एउटा सामान्य...
0 Comments 0 Shares 8146 Views 0 Reviews
Sponsored