Sponsor
आर्थिक दुर्वस्था लाई लत्याई उच्चतर माध्यमिक परीक्षामा चम्के सञ्जय शर्मा
सफलताको अघि घरको आर्थिक अवस्था बाधक बन्दैन भन्ने उदाहरणको साथ हिजो घोषित उच्चतर माध्यमिक परीक्षामा ८१ प्रतिशत अङ्क लाभ गरी मातृभाषा नेपाली सहित ४ वटा विषयमा लेटर मार्क लिई सफलता हासिल गरेका छन् उदालगुडी जिला अन्तर्गत बान्दरगुडीका कृति छात्र सञ्जय शर्माले । यस अघि सञ्जयले उच्च माध्यमिक परीक्षामा ८४ प्रतिशत अङ्क ल्याउँन सफल भएका थिए। विज्ञान शाखामा पढ्ने इच्छा हुँदाहुँदै पनि घरको आर्थिक अवस्थाले...
0 Reacties 0 aandelen 12K Views 0 voorbeeld