Happy Sankranti everyone!!
संक्रान्ति हाम्रो परम्परागत चाड हो, जसले हामीलाई नयां सोच र सकारात्मकता लिएर अगाडि बढ्न सिकाउँछ। यो दिन घ्यू-चाकु, तिलका लड्डु र नारीवोलका मिठा परिकारहरू बनाउने मात्र होइन, आफैंलाई शुद्ध पार्दै नयाँ शुरुवात गर्ने प्रेरणा दिने दिन हो। जाडो बिदाई गर्दै गर्मी मौसमको स्वागत गर्ने यस पर्वले हामीलाई आशा, उर्जा र आत्मबलले भरिदिन्छ।
त्यस्तै, Today is the starting of **महाकुम्भ** Mela yesको महत्वको कुरा गर्दा, यो हिन्दू धर्मको सबैभन्दा ठूलो धार्मिक पर्व हो, जुन प्रत्येक १२ वर्षमा एकपटक आयोजना हुन्छ। यो मेलामा करोडौं भक्तजनहरू पवित्र नदीमा स्नान गरेर आत्मशुद्धि गर्ने र धर्मकर्ममा आफूलाई समर्पण गर्ने विश्वास राख्छन्। महाकुम्भले धर्म, आध्यात्मिकता र परम्पराप्रतिको हाम्रो दायित्वलाई उजागर गर्छ। यो केवल एक धार्मिक उत्सव मात्र नभएर समाज र संस्कृतिलाई एकतामा बाँध्ने महान पर्व हो।
आजको यस पुण्य अवसरमा सबैलाई शुभकामना। नारीवोलका लड्डु र तिलका लड्डु तयार छन्, समय मिलाएर आउनु होला। घण्टा भरिको ड्राइभले नआत्तिनु होला; हाम्रो आमा र मामा त उहिले घण्टौं पैदल हिँडेर पनि पानी लिन जानुहुन्थ्यो।
सबैको मंगल होस्!
हर हर महादेव!

0 التعليقات
0 المشاركات
1كيلو بايت مشاهدة
0 معاينة