Προωθημένο
FARAKDHAR.COM
१०७ वर्षपछि भारतीय सेना पेरिस परेडमा
समयचक्र एकपटक फेरि घुमेको छ । १ सय ७ वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पञ्जाब रेजिमेन्टका सिपाही पेरिस पुगिसकेका छन् । सन् १९१६ मा फ्रान्सलाई जर्मनीको कब्जाबाट बचाउन सिख रेजिमेन्टका भारतीय सैनिकहरूको योगदानलाई पेरिसले फेरि ...
0 Σχόλια 0 Μοιράστηκε 421 Views 0 Προεπισκόπηση