Προωθημένο
EKANTIPUR.COM
जर्मन कम्पनीसँग मल कारखाना अध्ययन सम्झौता
लगानी बोर्ड, नेपालले नेपालमा रासायानिक मल कारखाना स्थापनाका अध्ययनका लागि जर्मन कम्पनीसँग सम्झौता गरेको छ । जर्मनी कम्पनी डाएग इन्डस्ट्रिज जीएमबीएच, जर्मनीसँग नेपालमा रासायानिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
0 Σχόλια 0 Μοιράστηκε 496 Views 0 Προεπισκόπηση