Sponsor
कतार

कतारमा पनि विवाह नगरी सम्बन्ध बनाउनु प्रतिबन्ध छ । कानुनको उल्लंघन गरेमा जोडीलाई एक वर्षसम्म जेल सजाय हुन सक्छ ।

अफगानिस्तान

यस देशमा विवाह अघि शारीरिक सम्बन्ध तथा लिवइन रिलेशनशिपलाई सख्त मनाही गरिएको छ । यदि कसैले यसो गर्छ भने उसलाई ढुंगाले हानिन्छ जबसम्म उ मर्दैन ।

ईरान

यहाँ कसैले विवाह अघि शारीरिक सम्बन्ध बनाउँछ भने उसलाई बीच सडकमा पिटिन्छ तथा ढुंगाले पनि हानिन्छ ।

सोमालिया

यस देशमा विवाह अघि शारीरिक सम्बन्ध बनाउनु गैरकानुनी हुन्छ । यसो गरेमा अपराधीलाई मृत्युदण्डको सजाय सुनाइन्छ ।
कतार कतारमा पनि विवाह नगरी सम्बन्ध बनाउनु प्रतिबन्ध छ । कानुनको उल्लंघन गरेमा जोडीलाई एक वर्षसम्म जेल सजाय हुन सक्छ । अफगानिस्तान यस देशमा विवाह अघि शारीरिक सम्बन्ध तथा लिवइन रिलेशनशिपलाई सख्त मनाही गरिएको छ । यदि कसैले यसो गर्छ भने उसलाई ढुंगाले हानिन्छ जबसम्म उ मर्दैन । ईरान यहाँ कसैले विवाह अघि शारीरिक सम्बन्ध बनाउँछ भने उसलाई बीच सडकमा पिटिन्छ तथा ढुंगाले पनि हानिन्छ । सोमालिया यस देशमा विवाह अघि शारीरिक सम्बन्ध बनाउनु गैरकानुनी हुन्छ । यसो गरेमा अपराधीलाई मृत्युदण्डको सजाय सुनाइन्छ ।
WWW.NEPALVIEWS.COM
यी देशमा शारीरिक सम्बन्ध बनाउँदा पाइन्छ सजाय
एजेन्सी । विवाह पछि शारीरिक सम्बन्ध बनाउन जति वैधानिक मानिन्छ । त्यति नै केही देशहरुमा विवाह पहिले सम्बन्ध बनाउनु अवैध मानिन्छ । यहाँसम्म कि कतिपय ठाउँमा यसो गर्दा सजाय समेत भोग्नुपर्छ । साउदी अरब साउदी अरबमा जोडीले विवाह अघि शारीरिक सम्बन्ध बनाउँछन् भने जेल सजाय दिइन्छ । यस्तो जोडीलाई समातिएको खण्डमा र उनीहरुलाई कसैले यसो […]
0 Reacties 0 aandelen 693 Views 0 voorbeeld