Patrocinados
Ekdam Sahi Lagyo Hari Sir Ko Kura:
एउटा बिचार ब्यक्त गर्न मन लाग्यो ! खास गरि कन आउदा भाइ बैना र नया जेनेरेसन का लागि ... नेपाल को बर्तमान परिस्थिति लाइ हेर्दा र भबिस्यको अनुमान गर्दा आउने पुस्ता ले सहजै राम्रो जागिर पाउने वा सहजै एउटा सफल ब्यबसायि भयेर आफ्नो परिवार सङ्ग हासि खुशि जिउलान भनेर परिकल्पना गर्न गाह्रो जस्तो लाग्छ !

न्युनतम +2 सकिये लगत्तै आफ्नो जिवन को अ्मुल्य समय मध्ये 3 बर्स मात्र सिपमुलक तालिम सिक्ने हो भने जस्तै कपाल काट्ने तालिम, पल्मबिङ्ग तालिम, इलेक्ट्रीसियन तालिम, ह्याभि ड्राइभिङ्ग तालिम, फ्रीज एसि बनाउने तालिम, गाडि को इन्जिन बनाउने तालिम, गाडिको वाइरिङ्ग बनाउने तालिम, कुक र बेटर को तालिम, घडिघडि-मोबाइल र ल्यापटप बनाउने तालिम, लेबोटेरि टेक्निसन तालिम, भेटनरि तालिम, कृसि तालिम, बारटेन्डर तालिम वा अन्य अन्य येसो गर्दा ब्यक्ति न कि बिदेस जादा मात्र सहज हुन्छ बल्कि आफ्नो देश मा पनि सहजै आफ्नो खुट्टामा उभिन सक्छ ! तेइ ब्यक्ति हात मा केइ सिप न भै ब्याचलर वा डिग्री को प्रमाणपत्र लियेर बिदेश आउनु र +2 को प्रमाण पत्र साथ हात मा सिप भयेर आउनु आकास जमिन को फरक हुदो रैछ ! तेइ भयेर सोच बद्लुम सिप सिकौ आत्मनिर्भर बनौ 🙏
Ekdam Sahi Lagyo Hari Sir Ko Kura: एउटा बिचार ब्यक्त गर्न मन लाग्यो ! खास गरि कन आउदा भाइ बैना र नया जेनेरेसन का लागि ... नेपाल को बर्तमान परिस्थिति लाइ हेर्दा र भबिस्यको अनुमान गर्दा आउने पुस्ता ले सहजै राम्रो जागिर पाउने वा सहजै एउटा सफल ब्यबसायि भयेर आफ्नो परिवार सङ्ग हासि खुशि जिउलान भनेर परिकल्पना गर्न गाह्रो जस्तो लाग्छ ! न्युनतम +2 सकिये लगत्तै आफ्नो जिवन को अ्मुल्य समय मध्ये 3 बर्स मात्र सिपमुलक तालिम सिक्ने हो भने जस्तै कपाल काट्ने तालिम, पल्मबिङ्ग तालिम, इलेक्ट्रीसियन तालिम, ह्याभि ड्राइभिङ्ग तालिम, फ्रीज एसि बनाउने तालिम, गाडि को इन्जिन बनाउने तालिम, गाडिको वाइरिङ्ग बनाउने तालिम, कुक र बेटर को तालिम, घडिघडि-मोबाइल र ल्यापटप बनाउने तालिम, लेबोटेरि टेक्निसन तालिम, भेटनरि तालिम, कृसि तालिम, बारटेन्डर तालिम वा अन्य अन्य येसो गर्दा ब्यक्ति न कि बिदेस जादा मात्र सहज हुन्छ बल्कि आफ्नो देश मा पनि सहजै आफ्नो खुट्टामा उभिन सक्छ ! तेइ ब्यक्ति हात मा केइ सिप न भै ब्याचलर वा डिग्री को प्रमाणपत्र लियेर बिदेश आउनु र +2 को प्रमाण पत्र साथ हात मा सिप भयेर आउनु आकास जमिन को फरक हुदो रैछ ! तेइ भयेर सोच बद्लुम सिप सिकौ आत्मनिर्भर बनौ 🙏
0 Commentarios 0 Acciones 975 Views 0 Vista previa