Commandité
EKANTIPUR.COM
चेस विश्वकपमा पहिलो अवसर
अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) महासंघको प्रतिष्ठित प्रतियोगिता ‘फिडे विश्वकप’ मा नेपाली खेलाडीले पहिलोपल्ट प्रतिस्पर्धा गर्ने भएका छन् । यो अवसर राष्ट्रिय चेस च्याम्पियनसिपका विजेता रूपेश जैसवालले पाएका छन् ।
Like
1
0 Commentaires 0 Parts 392 Vue 0 Aperçu