Sponsorizzato
EKANTIPUR.COM
जापानमा नासिरको राष्ट्रिय कीर्तिमान
नेपालका नासिर याहया हुसैनले जापानमा भइरहेको विश्व एक्वाटिक पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले फुकुओकामा पुरुष ४ सय मिटर फ्रि स्टाइलमा ४ मिनेट ८.२३ सेकेन्डका साथ राष्ट्रिय कीर्तिमान बनाएको जापानबाट नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् ।
Like
1
0 Commenti 0 condivisioni 391 Views 0 Anteprima