Sponsored
KHABARHUB.COM
इजरायलमा न्यायिक सुधार विधेयक पारित, सडकमा लाखौँको प्रदर्शन
जेरुसलम– इजरायलको बेन्जामिन नेतान्याहु सरकारले सोमबार ठूलो राजनीतिक विजय हासिल गरेको छ । इजरायली संसद (नेसेट) ले न्यायिक सुधार सम्बन्धी महत्त्वपूर्ण विधेयक पारित गरेको छ। टाइम्स अफ इजरायलका अनुसार यो विधेयक पारित भएपछि देशको कुनै पनि अदालतले सरकार वा कुनै पनि मन्त्रीले दिएको आदेशलाई प्रतिबन्ध लगाउन सक्ने छैन। सुरुमा यससँग सम्बन्धित दुईवटा कुरा जान्नु महत्त्वपूर्ण […]
Like
1
0 Comments 0 Shares 335 Views 0 Reviews