Sponsor
[आरंभ छ प्रचंड भन्छ मस्तक् को झुंड
आज युद्ध को घड़ीलाई तँ गुहार दे
आन बाण शान होस् कि ज्यान को होस् दान
आज एक धनुष को बाणमा झाड दे ] x २

आरंभ छ प्रचंड..

[मन गरे तँ प्राण दे, जो मन गरे तँ प्राण ले
त्यही प्रतिक एक सर्वशक्तिमान को ] x २
[विश्व को पुकार हो यो भागवत को सार हो
कि युद्ध नै त वीर को प्रमाण हो] x २
कौरोवं को भिंड होस् या पाण्डवको निंड होस्
जो लड्यो त्यो नै त महान हो

[जित को हवस नाई कसैमा कुनै वश नाई
यो जिन्दगी को ठोकरलाई तँ मार्दे ] x २
मृत्यु हैन अंत त, मर्नु किन डर
यो आकाशमा गएर तँ गर्जन दे

[आरंभ छ प्रचंड भन्छ मस्तक् को झुंड
आज युद्ध को घड़ीलाई तँ गुहार दे
आन बाण शान होस् कि ज्यान को होस् दान
आज एक धनुष को बाणमा झाड दे ] x २

आरंभ छ प्रचंड..

[त्यो दयाको भाव वा कि शौर्य को चुनाव वा कि
हार को त्यो घाउ तँ त्यो सोच ले ] x २
वा कि भाल मा जलिरहने विजयको लाल
लाल यो गुलाव तँ त्यो सोच ले
रंग केशरी होस् या मृदंग केशरी
या केशरी होस् ताल तँ यो सोच ले

जो कवि को कल्पना मा जिन्दगि छ प्रेम गीत
त्यो कविलाई आज तँ नकार दे
भिज्दै मौसा मा आज, फुल्दै नसा मा आज
ज्वाला को लपट मा, आज तँ बघार दे

[आरंभ छ प्रचंड भन्छ मस्तक् को झुंड
आज युद्ध को घड़ीलाई तँ गुहार दे
आन बाण शान होस् कि ज्यान को होस् दान
आज एक धनुष को बाणमा झाड दे ] x २

~Nepali adaptation of Piyush Mishra's "Aarambh"
(From Movie Gulal.)
[आरंभ छ प्रचंड भन्छ मस्तक् को झुंड आज युद्ध को घड़ीलाई तँ गुहार दे आन बाण शान होस् कि ज्यान को होस् दान आज एक धनुष को बाणमा झाड दे ] x २ आरंभ छ प्रचंड.. [मन गरे तँ प्राण दे, जो मन गरे तँ प्राण ले त्यही प्रतिक एक सर्वशक्तिमान को ] x २ [विश्व को पुकार हो यो भागवत को सार हो कि युद्ध नै त वीर को प्रमाण हो] x २ कौरोवं को भिंड होस् या पाण्डवको निंड होस् जो लड्यो त्यो नै त महान हो [जित को हवस नाई कसैमा कुनै वश नाई यो जिन्दगी को ठोकरलाई तँ मार्दे ] x २ मृत्यु हैन अंत त, मर्नु किन डर यो आकाशमा गएर तँ गर्जन दे [आरंभ छ प्रचंड भन्छ मस्तक् को झुंड आज युद्ध को घड़ीलाई तँ गुहार दे आन बाण शान होस् कि ज्यान को होस् दान आज एक धनुष को बाणमा झाड दे ] x २ आरंभ छ प्रचंड.. [त्यो दयाको भाव वा कि शौर्य को चुनाव वा कि हार को त्यो घाउ तँ त्यो सोच ले ] x २ वा कि भाल मा जलिरहने विजयको लाल लाल यो गुलाव तँ त्यो सोच ले रंग केशरी होस् या मृदंग केशरी या केशरी होस् ताल तँ यो सोच ले जो कवि को कल्पना मा जिन्दगि छ प्रेम गीत त्यो कविलाई आज तँ नकार दे भिज्दै मौसा मा आज, फुल्दै नसा मा आज ज्वाला को लपट मा, आज तँ बघार दे [आरंभ छ प्रचंड भन्छ मस्तक् को झुंड आज युद्ध को घड़ीलाई तँ गुहार दे आन बाण शान होस् कि ज्यान को होस् दान आज एक धनुष को बाणमा झाड दे ] x २ ~Nepali adaptation of Piyush Mishra's "Aarambh" (From Movie Gulal.)
Love
1
0 Reacties 0 aandelen 591 Views 0 voorbeeld