Sponsor
LOKAANTAR.COM
भारतीय प्रधानमन्त्री मोदीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरिँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध आज बुधवार संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरिने भएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ विपक्षी गठबन्धन ‘इन्डिया’ले लोकसभामा प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेको छ ।मणिपुरमा भड्किएको हिंसाका विषयमा संसद्मा अधिकतम चर्चा गर्न अविश्वासको प्रस्ताव सहायकसिद्ध...
0 Reacties 0 aandelen 314 Views 0 voorbeeld