Commandité
BAAHRAKHARI.COM
पश्चिम अफ्रिकी देश नाइजरमा सैनिक विद्रोहको घोषणा
पश्चिम अफ्रिकी देश नाइजरमा सैनिकले राष्ट्रिय टेलिभिजनमार्फत विद्रोहको घोषणा गरेको छ । त्यहाँको सैनिकले संविधान विघटन, सबै संस्था निलम्बन र राष्ट्रको सिमाना बन्द गरेको बताएको छ ।
0 Commentaires 0 Parts 324 Vue 0 Aperçu