Sponsorluk
WWW.RATOPATI.COM
रजनीकान्तले भने, ‘रक्सी नभएको भए म अझै ठुलो सुपरस्टार हुन्थेँ’
हालै चेन्नईमा रजनीकान्तको फिल्म ‘जेलर’ को अडियो लञ्च इभेन्टको आयोजना भयो । यति बेला अभिनेताले आफ्नो निजी जीवनबारे पनि कुराकानी गरेका छन् । मादक पदार्थको लत बारे कुरा गर्दै उनले यसलाई आफ्नो जीवनको सबैभन्दा ठुलो गल्ती बताएका छन् । उनले आफ्ना प्रशंसकलाई रक्सीको दुरुपयोग नगरी जिम्मेवार तरिकाले रमाइलो गर्न पनि सुझाएका छन् । भने, ‘करियरमा पनि धेरै राम्रो गर्थेँ होला’ उनले भने, ‘मेरो जीवनमा रक्सी नभएको भए मैले समाजलाई राम्रो तरिकाले सेवा गर्थेँ । रक्सीको लत मेरो जीवनको सबैभन्दा ठुलो गल्ती हो । ’ ‘रक्सी नभएको भए मैले आफ्नो करियरमा पनि धेरै राम्रो प्रदर्शन गर्थेँ होला...
Like
1
0 Yorumlar 0 hisse senetleri 282 Views 0 önizleme