Patrocinados
NEPALLIVE.COM
भारतबाट इन्धनको मूल्य बढेर आयो, नेपालमा पेट्रोल-डिजेलमा बढ्ने, ग्यासमा घट्ने
भारतीय आयल निगम (आईओसी) ले पेट्रोल तथा डिजेलको भाउ बढाएर पठाएको छ। नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
Like
1
0 Commentarios 0 Acciones 389 Views 0 Vista previa