Sponsorizzato
कोशीले मधेसलाई हरायो, रुबिनाको अर्धशतक
काठमाडौं । महिला टी–२०  प्रधानमन्त्री कपमा कोशी प्रदेशले मधेसलाई पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा कोशीले मधेसलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १०७ रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५९ रन मात्र बनाउन सक्यो । मधेसका लागि प्रतिमा साहले १७ रन बनाइन् । […]
0 Commenti 0 condivisioni 218 Views 0 Anteprima