إعلان مُمول
प्रहरीले युवकलाई कुटेको भिडिओ पुस १५ गते रातिको घटना
काठमाडौं । चितवनमा प्रहरीले एक युवकलाई निर्घात रुपले कुटपिट गरेको भिडिओ झन्डै एक महिना पहिलेको घटना भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले सो कुराको पुष्टि गरेका हुन् । ‘यो घटना झन्डै एक महिना पहिलाको देखियो । पुस १५ गते रातको ११ बजेको तिर अस्थायी प्रहरी पोष्ट गणेशस्थान बिटमा […]
0 التعليقات 0 المشاركات 208 مشاهدة 0 معاينة