Sponsored
इजिप्टका विदेशमन्त्रीसँग आरजुको फोनवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल–अतिसँग आग्रह गरेकी छन् । गाजामा युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले आइतबारदेखि मुक्त गर्ने प्रक्रियाको थालेको छ । आफ्नो स्वास्थ्य उपचारका लागि बैंककमा रहेकी परराष्ट्रमन्त्री राणाले फोनवार्तामा पहिलो...
0 Comments 0 Shares 205 Views 0 Reviews