नेपालमा अचम्म भएछ खादा माला अबिर जात्रा नगरी “कामनपा”का मेयरले सफत खाएछन ।
नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गज्जब गरेछन ।
गणतन्त्र नेपालका नेताको पिर्के सलामी वाला आचरण, रिबन, कैंची मोह र प्रचारमुखी कार्यशैलीका के कुरा ससाना जनमुखी, मितब्ययी स्वरूपका सांकेतिक निर्णय मात्र गरेका सुन्दा पनि ख़ुशीहुनु पर्ने अवस्था छ 😆
संकेत राम्रो छ,योजना जनताले पत्याएका छन काम हेर्न भने बाँकी छ । शुभकामना
@JaganKarki

0 Commentaires
0 Parts
340 Vue
0 Aperçu