Patrocinado
"अद्वितीय सौन्दर्य: अद्वितीयता रंगिएको मृदुल यो भर्जीनिया बागमा"
आएको मत धेरभो, मृदुल यो भर्जीनिया बागमा। मेरील्याण्ड पवित्र सुन्दर आहा! डिसी महा क्षेत्रमा। पेन्सिल्भेनियमा घुमी, पुन ठुलो नदी पोटोम्याकमा।  घुम्दा सुन्दर पुस्पहार रूपमा रहेछ, माल्यार्पण। डीसीलाई घुमेर, माल्य सरि भए, शालीन भए चालमा। बग्दा सुन्दरशान्त, ती लहरले सङ्ज्ञान खोल्छ नयाँ! ठण्डी बढ्छ जस्तै, स्वरूप बदली, सौन्दर्यमा चित्रिने। हाँस्दै झर्न तयार, पत्र! मनमा सम्वेदना भित्रिने।...
0 Comentários 0 Compartilhamentos 11K Visualizações 0 Anterior