द ग्रेटर रीडिंग समाजको बोर्नमौथ भ्रमण
२६ जुन, लणडन । द ग्रेटर रीडिंग समाजको पहलमा समुन्द्री टट भिजिट सम्पन्न भएको छ । दुई वर्षको CORONA महामारीले गर्दा हुन नसकेको समाजको नियमित सि साइट भ्रमण हिजो सम्पन्न भएको छ ।
सरोज थापाको संयोजनमा विहान रीडिंगबाट सातवटा बसमा करिब चार सय बिस जना नेपाली समुदाय ८ बजेतिर बिच तर्फ प्रास्थान गरेका थिए ।करिब २ घण्टाको रमाइलो यात्रा पछि बस बिच पुगेको थियो ।दुई घण्टाको बसको...