जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार
काठमाडौं– जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो । प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ । आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

0 Reacties
0 aandelen
395 Views
0 voorbeeld