Sponsored
पत्रकार टीकाराम यात्रीलाई अमेरिकाबाट कवीन्द्र सिटौलाको विशेष पत्र
आदरणीय टीकाराम यात्रीज्यू, नमस्कार ! हाम्री ९४ वर्षकी ममतामयी मुमा मनमाया सिटौलासँग तपाईँको युटुब च्यानलबाट प्रस्तुत भएको ‘कुरा सुन्नु पाकाको’ को पाँचौं शृङ्खलामा लिइएको अन्तरवार्ता हेर्ने अवसर प्राप्त भयो । तपाईँले तयार गर्ने यो लोकप्रिय शृङ्खलामा मेरी मुमाको अन्तरवार्ता समावेश गर्नुभएकोमा यहाँलाई हार्दिक धन्यवाद दिन्छु। पूज्य मुमाको स्मरण शक्ति यथावत् नरहेको अवस्थामा पनि यहाँले...
Like
1
0 Comments 0 Shares 5475 Views 0 Reviews
Sponsored