Sponsored
एक चिन्तन
आसुरी, तामसी भाव विश्व्यापी भए पछि धर्मको नाममा सारा काटमार भए पछि सृष्टिको भित्रको ईश सत्य तत्व छिपे पछि ज्ञान-विज्ञान आफैमा विपरित भए पछि परास्त हुन्छु हे शम्भो ! कसरी सत्यमा पुगूँ ! ईश तत्व म भित्रै रे ! कसरी ब्रह्म त्यो चुमू ?   युगानु युग ब्युँझाई तमान्धबाट ज्योतिमा कखरा युगका नव्य बर्णमाला नयाँनयाँ देखाएर , चिनाएर सत्यधर्म सनातन मान्छे आफैं अहं ब्रह्म शान्त, शालीन, उत्तम...
0 Comments 0 Shares 5446 Views 0 Reviews
Sponsored
Sponsored