Sponsored
बिश्वकै अग्लो राममन्दिर अष्ट्रेलियाले निर्माण गर्दै,
सृष्टिको उषाकालीन राष्ट्रको धर्म सस्कृति रित्तिदै।
गण्डकीकोशिला भारतको अयोध्याको राममन्दिरमा।
योगी नरहरिनाथ ट्रष्ट बानेश्वरले एक दशकदेखि सम्बन्धित
निकायमा हालसम्म कुनै स्वार्थ नराखी पत्राचार गर्दा समेत
प्रचार सामग्री वितरण गर्न नसक्ने देशमा कस्तो आसागर्ने।
श्रीपशुपतिनाथ आउने पर्यटकको लागि ६४ महादेव
६४ योगिनी, ४ नारायण, ४गणेश ४ भगवती, ४ बाराही,
स्वयम्भुनान,बौध्दनाथ,रक्तकाली, स्वेतकाली,महाकाली
भद्रकाली,मच्छिन्द्रनाथ,मिननाथ,अनेकनभैरव, हरिसिद्धि
लगायत दर्शन नगरी पशुपति दर्शन पुरानहुने प्रचार
सामग्री खोई ? जानकी मन्दिर आउने पर्यटकको लागि
७२ कुण्ड पोखरी, शिवधनुषको उत्खनन्, मटियानी,
जनककालीन शिवमन्दिर,नदीहरू घाट पाटीपौवा ,
सत्यमति माण्डवी उर्मिला सुकीर्ति, गार्गी, सुनयना,
दीगम्भरा अष्टाब्रक,महर्षि याज्ञबल्क्य लगायतका मूर्ति र मन्दिर खोई ? जनकपुर आएका पर्यटक कुशेश्वर महादेव
ब्रह्मर्षि बिश्वामित्र, कोकानदी,बराहक्षेत्र,पिण्डेश्वर महादेव
दन्तकाली, बुढासुब्बा मन्दिर, रूद्राक्ष सर्वप्रथम उम्रिएको
स्थान, देवघाट,देबीघाट,बाल्मीकि आश्रम, गलेश्वर,
दमौली लगायतको भ्रमण र दर्शनको प्रचार सामग्री खोई।
त्यसैगरी लुम्बिनी आउने पर्यटकहरुलाई बाल्मीकि आश्रम,
कपिलधाम,देवघाट, दमौलीको वेदब्यास तथा मश्योदरी
मन्दिर लगायतको भ्रमण र दर्शन आदिको प्रचार सामग्री
खोई। यस्ता प्रचार सामग्री प्रचार गर्ने दायित्व र कर्तब्य
सस्कृति तथा पर्यटन मन्त्रालयको काम होईन र।
अहिलेसम्म प्रचार प्रसार किन गरिएन, बजेट कहाँ गयो।
हामीले पठाएको पत्र समेत रोइरहेका होलान्।
सुनभष्म, तामाभष्म मिसिएको सुनकोशी तामाकोशी र
गण्डकीको पानी समेत निर्यात गर्न नसक्ने सरकार
भएको देशका युद्धस्तरमा युवा पलायन स्वभाविकै हो।
~शंकर बाबा अध्यक्ष एवं योगी नरहरिनाथ ट्रष्ट बानेश्वर।
बिश्वकै अग्लो राममन्दिर अष्ट्रेलियाले निर्माण गर्दै, सृष्टिको उषाकालीन राष्ट्रको धर्म सस्कृति रित्तिदै। गण्डकीकोशिला भारतको अयोध्याको राममन्दिरमा। योगी नरहरिनाथ ट्रष्ट बानेश्वरले एक दशकदेखि सम्बन्धित निकायमा हालसम्म कुनै स्वार्थ नराखी पत्राचार गर्दा समेत प्रचार सामग्री वितरण गर्न नसक्ने देशमा कस्तो आसागर्ने। श्रीपशुपतिनाथ आउने पर्यटकको लागि ६४ महादेव ६४ योगिनी, ४ नारायण, ४गणेश ४ भगवती, ४ बाराही, स्वयम्भुनान,बौध्दनाथ,रक्तकाली, स्वेतकाली,महाकाली भद्रकाली,मच्छिन्द्रनाथ,मिननाथ,अनेकनभैरव, हरिसिद्धि लगायत दर्शन नगरी पशुपति दर्शन पुरानहुने प्रचार सामग्री खोई ? जानकी मन्दिर आउने पर्यटकको लागि ७२ कुण्ड पोखरी, शिवधनुषको उत्खनन्, मटियानी, जनककालीन शिवमन्दिर,नदीहरू घाट पाटीपौवा , सत्यमति माण्डवी उर्मिला सुकीर्ति, गार्गी, सुनयना, दीगम्भरा अष्टाब्रक,महर्षि याज्ञबल्क्य लगायतका मूर्ति र मन्दिर खोई ? जनकपुर आएका पर्यटक कुशेश्वर महादेव ब्रह्मर्षि बिश्वामित्र, कोकानदी,बराहक्षेत्र,पिण्डेश्वर महादेव दन्तकाली, बुढासुब्बा मन्दिर, रूद्राक्ष सर्वप्रथम उम्रिएको स्थान, देवघाट,देबीघाट,बाल्मीकि आश्रम, गलेश्वर, दमौली लगायतको भ्रमण र दर्शनको प्रचार सामग्री खोई। त्यसैगरी लुम्बिनी आउने पर्यटकहरुलाई बाल्मीकि आश्रम, कपिलधाम,देवघाट, दमौलीको वेदब्यास तथा मश्योदरी मन्दिर लगायतको भ्रमण र दर्शन आदिको प्रचार सामग्री खोई। यस्ता प्रचार सामग्री प्रचार गर्ने दायित्व र कर्तब्य सस्कृति तथा पर्यटन मन्त्रालयको काम होईन र। अहिलेसम्म प्रचार प्रसार किन गरिएन, बजेट कहाँ गयो। हामीले पठाएको पत्र समेत रोइरहेका होलान्। सुनभष्म, तामाभष्म मिसिएको सुनकोशी तामाकोशी र गण्डकीको पानी समेत निर्यात गर्न नसक्ने सरकार भएको देशका युद्धस्तरमा युवा पलायन स्वभाविकै हो। ~शंकर बाबा अध्यक्ष एवं योगी नरहरिनाथ ट्रष्ट बानेश्वर।
0 Comments 0 Shares 670 Views 0 Reviews
Sponsored
Sponsored