Спонсоры
द्वारका पीठका शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीको आइतबार निधन भएपछि उनका दुई उत्तराधिकारी घोषित गरिएका छन्।

स्वामी अविमुक्तेश्वरानंदलाई ज्योतिष पीठ बद्रीनाथ और स्वामी सदानंद सरस्वतीलाई द्वारका शारदा पीठको प्रमुख घोषित गरिएको हो।

शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीको आइतबार दिउँसो ३:३० मा नरसिंघपुरस्थित परमहंसी गंगा आश्रममा भएको हो।
द्वारका पीठका शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीको आइतबार निधन भएपछि उनका दुई उत्तराधिकारी घोषित गरिएका छन्। स्वामी अविमुक्तेश्वरानंदलाई ज्योतिष पीठ बद्रीनाथ और स्वामी सदानंद सरस्वतीलाई द्वारका शारदा पीठको प्रमुख घोषित गरिएको हो। शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीको आइतबार दिउँसो ३:३० मा नरसिंघपुरस्थित परमहंसी गंगा आश्रममा भएको हो।
0 Комментарии 0 Поделились 663 Просмотры 0 предпросмотр