Patrocinado
उज्जैनमा महाकाल मन्दिर कोरिडोर तयार; अक्टोबर ११ मा प्रधानमन्त्री मोदीले उद्घाटन गर्नेछन्।

यस करिडोरमा 108 वटा ठूला स्तम्भ सहित भगवान शिवका 200 वटा स्वरूपहरू देखिनेछन्।

यो निर्माण भएसँगै हाल २ हेक्टर रहेको महाकाल मन्दिरको परिसर बढेर २० हेक्टर पुग्ने छ ।

हर हर महादेव 🚩🚩
उज्जैनमा महाकाल मन्दिर कोरिडोर तयार; अक्टोबर ११ मा प्रधानमन्त्री मोदीले उद्घाटन गर्नेछन्। यस करिडोरमा 108 वटा ठूला स्तम्भ सहित भगवान शिवका 200 वटा स्वरूपहरू देखिनेछन्। यो निर्माण भएसँगै हाल २ हेक्टर रहेको महाकाल मन्दिरको परिसर बढेर २० हेक्टर पुग्ने छ । हर हर महादेव 🚩🚩
0 Comentários 0 Compartilhamentos 358 Visualizações 0 0 Anterior