EKANTIPUR.COM
एक अर्ब भ्रष्टाचार : एमडीएमएसमा फोन दर्ता गर्न भएको थियो हतार नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा खरिदमा ९१ करोड ९८ लाख भ्रष्टाचार गरेको अभियोगमा प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २१ विरुद्ध मुद्दा दायर भएको छ । प्राधिकरणका पदाधिकारी/कर्मचारी र ठेकेदारको मिलेमतोमा गैरकानुनी रूपमा उपकरण र परामर्श सेवा खरिद गरी राज्यलाई हानिनोक्सानी पुर्याएको अभियोगमा अख्तियारको दाबी छ ।
0 Поделились
2735 Просмотры
0 предпросмотр