मिलेरेप्पा हिमवत्खण्डका एक माहान सन्त थिए। उनी बौद्ध दर्शनको ठुला साधक थिए। भनिन्छ उनी एक निपुर्ण बौद्ध सिद्ध थिए। 
उहाँलाई सामान्यतया तिब्बतका सबैभन्दा प्रसिद्ध योगी र आध्यात्मिक कविहरू मध्ये एक मानिन्छ, जसका शिक्षाहरू तिब्बती बौद्ध धर्मका धेरै विद्यालयहरूमा परिचित छन्।
उनी मार्पा लोत्सावाका विद्यार्थी थिए, र तिब्बती बौद्ध धर्मको काग्यु स्कूलको इतिहासमा एक प्रमुख व्यक्तित्व थिए।
उनी कैलाश पर्वत आरोहणको उपलब्धिको लागि पनि प्रसिद्ध छन्। भनिन्छ शिवको वासस्थान रहेको कैलाश आजसम्म कसैले चढेको छैन। मात्र मिलेरोप्पाले चढेका थिए भनेर बौद्धग्रन्थमा लेखिएको पाईन्छ। उनले शिवलाई साक्षि राखेर पशुपतिमा लामो समय ध्यान गरेका थिए।
    
               0 Σχόλια
            
               0 Μοιράστηκε
            
                 10χλμ. Views
              
                0 Προεπισκόπηση
              
                               DMCA
                DMCA
               
         English
English
             नेपाली
नेपाली
             हिन्दी
हिन्दी
             Spanish
Spanish
             Portuguese
Portuguese
             Deutsch
Deutsch
             Turkish
Turkish
             Dutch
Dutch
             Italiano
Italiano
             Russian
Russian
             Romaian
Romaian
             Portuguese (Brazil)
Portuguese (Brazil)
             Arabic
Arabic
             French
French
             অসমীয়া
অসমীয়া
             বাংলা
বাংলা