Sponsor
"राजसंस्था पुनर्स्थापना आन्दोलन"को पहिलो शहिद ठाकुरप्रसाद डाँगीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु!

राप्रपाको आह्वानमा चैत २७ गतेको काठमाण्डौं केन्द्रीत प्रदर्शनका क्रममा प्रहरी दमनबाट घाइते भइ उपचाररत डाँगीको दु:खद निधनले समस्त राप्रपा स्तब्ध भएको छ।

डाँगी राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो।

निस्वार्थपूर्वक यो देशको दूरगामी हितको एजेण्डामा समर्पित डाँगीको सपना साकार पार्न सकियो भने त्यो उहाँप्रतिको सबैभन्दा ठूलो सम्मान हुनेछ।

२०८१ सालमा सो उद्देश्य हासिल गर्न सकियोस्। ईश्वरसँग यही कामना छ!

डाँगीको निधनमा शोक प्रकट गर्न पार्टीको ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झन्डा आधा झुकाउने र १३ औं दिनको पुण्यतिथिमा केन्द्रमा र सम्पूर्ण जिल्लामा शोकसभा गर्ने निर्णय गरिएको छ।
Rabindra Mishra on X.
"राजसंस्था पुनर्स्थापना आन्दोलन"को पहिलो शहिद ठाकुरप्रसाद डाँगीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु! राप्रपाको आह्वानमा चैत २७ गतेको काठमाण्डौं केन्द्रीत प्रदर्शनका क्रममा प्रहरी दमनबाट घाइते भइ उपचाररत डाँगीको दु:खद निधनले समस्त राप्रपा स्तब्ध भएको छ। डाँगी राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो। निस्वार्थपूर्वक यो देशको दूरगामी हितको एजेण्डामा समर्पित डाँगीको सपना साकार पार्न सकियो भने त्यो उहाँप्रतिको सबैभन्दा ठूलो सम्मान हुनेछ। २०८१ सालमा सो उद्देश्य हासिल गर्न सकियोस्। ईश्वरसँग यही कामना छ! डाँगीको निधनमा शोक प्रकट गर्न पार्टीको ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झन्डा आधा झुकाउने र १३ औं दिनको पुण्यतिथिमा केन्द्रमा र सम्पूर्ण जिल्लामा शोकसभा गर्ने निर्णय गरिएको छ। Rabindra Mishra on X.
0 Reacties 0 aandelen 252 Views 0 voorbeeld
Sponsor
Sponsor