यो पालिको नयाँ वर्षको साँझ सनिमा, सानोबुवा र राजेन्द्रसँग फिक्कलमा अन्तिम सूर्यास्तको रमणीय दृश्य हेर्दै रमाइलो गरियो।
बेलुकी २ घण्टाको पैदलयात्रापछि चिसो हावाको काखमा फिक्कलको शान्त र सुन्दर अनुभूति लिइयो।
सबैलाई शान्ति, सुख र स्वस्थ जीवनको हार्दिक कामना गर्दै, नयाँ वर्षको मंगलमय शुभकामना !

0 Commentarii
0 Distribuiri
395 Views
0 previzualizare