Sponsored
THAHAKHABAR.COM
पश्चिमा सहयोगविना रुससँग प्रतिरक्षा गर्न नसक्ने अवस्थामा छौँ : जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो संघर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता दिन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)सँग आग्रह गरेका छन्। नेटोका रक्षामन्त्रीहरूसँगको भिडियो कन्फरेन्समा उनले युक्रेनको आकाश सुरक्षित गरिदिन आग्रह गरे। उनले जमिन र हावाबाट रूसी आक्रमण रोक्न सक्ने आफ्नो सेनाको क्षमताको निराशाजनक तस्वीर प्रस्तुत गर्दै युक्रेनले पश्चिमा सहयोगबिना प्रतिरक्षा गर्न नसक्ने बताए। ‘यो स्पष्ट छ रूससँग हवाइ आक्रमणका लागि शक्ति छ। यसको आक्रमण अब ड्रोन र रकेटमा निर्भर हुन सक्छ, दुर्भाग्यवश, जमीनमा हाम्रो...
0 Comments 0 Shares 193 Views 0 Reviews
Sponsored