Sponsored
- सामन्तवाद र वंशवादलाई घृणा गर्ने हाम्रा राष्ट्रपति/प्रधानमन्त्री तथा अन्य महान नेताहरुले कतारका राजालाई Your Majesty भनेर कुन मुखले संवोधन गर्छन् होला?

- संसारकै सबैभन्दा "पश्चगामी" मध्येको देशका राजालाई हाम्रोजस्तो संसारकै सबैभन्दा "अग्रगामी" देशले वर्षौँदेखि मरिहत्ते गरेर किन आमन्त्रण गरेको होला?

- संवैधानिक राजसंस्थाको समेत घनघोर विरोध गर्ने लाखौँ नेपालीहरू किन 'पूर्ण राजतन्त्र' भएको र 'महान लोकतन्त्र' बिनाको देशमा गएर काम गर्न र त्यहाँ बसेर पनि नेपालको राजसंस्थालाई गाली गर्न उद्दत हुन्छन् होला?

- नेपालले आफ्नो भ्रमणमा खुसियाली मनाउन एक दिन छुट्टी नै दिएको देखेर काठमाडौँस्थित कूटनीतिक समुदाय मनमनै कति हाँसिरहेको होला?

यस्ता धेरै प्रश्नहरू छन्।

कतार राजा शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा हार्दिक स्वागत छ। दशौँ लाख नेपालीको प्रत्यक्ष/अप्रत्यक्ष जीवन चलाइदिने मुलुकका नरेशलाई नमन!
Rabindra Mishra
- सामन्तवाद र वंशवादलाई घृणा गर्ने हाम्रा राष्ट्रपति/प्रधानमन्त्री तथा अन्य महान नेताहरुले कतारका राजालाई Your Majesty भनेर कुन मुखले संवोधन गर्छन् होला? - संसारकै सबैभन्दा "पश्चगामी" मध्येको देशका राजालाई हाम्रोजस्तो संसारकै सबैभन्दा "अग्रगामी" देशले वर्षौँदेखि मरिहत्ते गरेर किन आमन्त्रण गरेको होला? - संवैधानिक राजसंस्थाको समेत घनघोर विरोध गर्ने लाखौँ नेपालीहरू किन 'पूर्ण राजतन्त्र' भएको र 'महान लोकतन्त्र' बिनाको देशमा गएर काम गर्न र त्यहाँ बसेर पनि नेपालको राजसंस्थालाई गाली गर्न उद्दत हुन्छन् होला? - नेपालले आफ्नो भ्रमणमा खुसियाली मनाउन एक दिन छुट्टी नै दिएको देखेर काठमाडौँस्थित कूटनीतिक समुदाय मनमनै कति हाँसिरहेको होला? यस्ता धेरै प्रश्नहरू छन्। कतार राजा शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा हार्दिक स्वागत छ। दशौँ लाख नेपालीको प्रत्यक्ष/अप्रत्यक्ष जीवन चलाइदिने मुलुकका नरेशलाई नमन! Rabindra Mishra
0 Comments 0 Shares 201 Views 0 Reviews
Sponsored