Sponsor
THAHAKHABAR.COM
पाकिस्तानमा वर्षा : अप्रिलमा मात्रै १४३ जनाको मृत्यु
पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी कम्तीमा १४३ जनाको मृत्यु भएको छ। अप्रिलमा सबैभन्दा बढी मानवीय क्षति उत्तरपश्चिमी खैबर पख्तुनख्वामा भयो। यो राज्यमा ३८ बालबालिकासहित ८३ जनाको मृत्यु भएको छ। यहाँ तीन हजार ५०० भन्दा बढी घर क्षतिग्रस्त भएका छन्। पाकिस्तानको मौसम विज्ञान विभागका प्रवक्ता जहीर अहमद बाबरले अप्रिलमा पाकिस्तानमा सामान्य स्तरभन्दा १६४ प्रतिशत बढी वर्षा भएका कारण यस प्रकारको क्षति बेहोर्नुपरेको बताए। ‘हामीले जलवायु परिवर्तनको प्रत्यक्ष परिणामको रूपमा यी अनियमित मौसमी स्वरूप दे...
0 Commentarii 0 Distribuiri 147 Views 0 previzualizare
Sponsor
Sponsor