Sponsor
धेरै वर्षको निरन्तर प्रयासपछि पहिलो पटक अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा सन् १९७१ मा बंगलादेशको स्वतन्त्रता संग्राममा बङ्गलादेशी र हिन्दूहरूमाथि पाकिस्तानी सेनाले गरेको कारबाहीलाई “नरसंहार” र “मानवता विरुद्धको अपराध” भनी घोषणा गर्ने प्रस्ताव पेश गरिएको छ।

Love
2
0 Commentarii 0 Distribuiri 614 Views 0 previzualizare