प्रायोजित
THAHAKHABAR.COM
रुसले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई राख्यो ‘वाण्टेड’ सूचीमा
रुसले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई वाञ्छित (वाण्टेड) अपराधीको सूचीमा समावेश गरेको छ। अधिकारीहरूले खोजेको कथित अपराधीहरूको एक ‘अनलाइन डेटाबेस’मा जेलेन्स्कीलाई रुसी गृह मन्त्रालयको ‘वाण्टेड’ सूचीमा देखाइएको छ । यसमा थप विवरण नखुलाई युक्रेनी नेता ‘आपराधिक संहिताको धाराअन्तर्गत’ वाञ्छित भनिएको छ। जेलेन्स्कीलाई सूचीमा किन समावेश गरियो भन्नेबारेमा रुसका अधिकारीहरूबाट तत्काल कुनै टिप्पणी आएको छैन।रुसले धेरै विदेशी राजनेता र सार्वजनिक हस्तीहरूलाई आफ्नो वाञ्...
0 टिप्पणि 0 शेयरस 561 देखा गया 0 Reviews
प्रायोजित
प्रायोजित