Sponsorluk
LOKAANTAR.COM
झ्याप्ले खोलामा पुरिएको माइक्रो बस बुटवलबाट छुटेको पुष्टि, १३ जनाले काटेका थिए टिकट
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलाको पहिरोमा पुरिएको माइक्रो बस बुटवलबाट छुटेको पुष्टि भएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलका अनुसार पहिरोमा पुरिएको लु १ ज ४५७८ नम्बरको माइक्रो बसमा बुटवलका १३ जनाले टिकट काटेका थिए । सो गाडीका चालक रमेश लुइँटेल रहेका थिए । ‘बस हिजो शुक्रबार...
0 Yorumlar 0 hisse senetleri 700 Views 0 önizleme