Sponsored
झलनाथ भन्छन् – बीआरआई १५३ देशका लागि हितकर, नेपाललाई कसरी ऋणको पासो ?
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिशियटिभ (बीआरआई) नेपालका लागि हितकर हुने बताएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै खनालले ‘विश्वका १५३ देशहरुका लागि हितकर हुने तर नेपालको निम्ति ऋण पासो कसरी हुन्छ ?’ भन्दै प्रश्नसमेत गरेका छन् । उनले भनेका छन्, ‘सत्तारुढ दुई दलका नेताहरु […]
1 Comments 1 Shares 3K Views 0 Reviews