Sponsorluk
चौथो चरण - बल,छल र धन प्रयोगले नेपालको भूमि कथित सुगौली सन्धि मार्फत हडपेर नेपाललाई मेचीमहाकालीमा खुम्च्याउन एकतिर फिरङ्गी शक्ति सफल भयो भने अर्कोतिर पृथ्वीनारायण शाहले स्थापित र विकसित गरेको फिरङ्गीधार याने पश्चिमा साम्राज्यवाद बिरोधि देशभक्तिपूर्ण धारमाथि निर्णायक प्रहार गरेर क्षतविक्षत बनाउन सफल भयो ।

पाचौं चरण- पहिलो अङ्ग्रेज -नेपाल युद्धमा बहादुर गोरखाली नेपाली य‍ोद्धाबाट करारी हार भोगेको र दोस्रो युद्धमा तेत्तीकै बहादुरीपूर्वक प्रतिरोधको सामना पाएको अङ्ग्रेजले के निष्कर्ष निकाल्यो भने फिरङ्गीधार बिरोधि शाह राजा धारको बचेखुचेको रहलपहल सबै शक्तिलाई फेरि कहिल्यै संगठित भएर उठ्नै नसक्ने गरि थलापार्ने , सत्तामा फिरङ्गीधारको बलियो पकड बनाउने र त्यो शक्ति मार्फत फिरङ्गी साम्राज्यको सेवामा बहादुर नेपाली लडाकुलाई गोर्खाली ब्रान्डमा युद्ध जनशक्तिको रुपमा उपयोग गर्ने । यसको लागि नेपालको सत्ताभित्र खेल्ने,अन्तरबिरोधमा पस्ने चर्काउने,अनुकूल परिस्थिति बनाएर अनुकूल पात्रलाई शक्तिमा ल्याउने र आफ्नो रणनीतिक स्वार्थको सेवामा लगाउने नीति बनाएर अङ्ग्रेजले काम थाल्यो । क्रमशः
चौथो चरण - बल,छल र धन प्रयोगले नेपालको भूमि कथित सुगौली सन्धि मार्फत हडपेर नेपाललाई मेचीमहाकालीमा खुम्च्याउन एकतिर फिरङ्गी शक्ति सफल भयो भने अर्कोतिर पृथ्वीनारायण शाहले स्थापित र विकसित गरेको फिरङ्गीधार याने पश्चिमा साम्राज्यवाद बिरोधि देशभक्तिपूर्ण धारमाथि निर्णायक प्रहार गरेर क्षतविक्षत बनाउन सफल भयो । पाचौं चरण- पहिलो अङ्ग्रेज -नेपाल युद्धमा बहादुर गोरखाली नेपाली य‍ोद्धाबाट करारी हार भोगेको र दोस्रो युद्धमा तेत्तीकै बहादुरीपूर्वक प्रतिरोधको सामना पाएको अङ्ग्रेजले के निष्कर्ष निकाल्यो भने फिरङ्गीधार बिरोधि शाह राजा धारको बचेखुचेको रहलपहल सबै शक्तिलाई फेरि कहिल्यै संगठित भएर उठ्नै नसक्ने गरि थलापार्ने , सत्तामा फिरङ्गीधारको बलियो पकड बनाउने र त्यो शक्ति मार्फत फिरङ्गी साम्राज्यको सेवामा बहादुर नेपाली लडाकुलाई गोर्खाली ब्रान्डमा युद्ध जनशक्तिको रुपमा उपयोग गर्ने । यसको लागि नेपालको सत्ताभित्र खेल्ने,अन्तरबिरोधमा पस्ने चर्काउने,अनुकूल परिस्थिति बनाएर अनुकूल पात्रलाई शक्तिमा ल्याउने र आफ्नो रणनीतिक स्वार्थको सेवामा लगाउने नीति बनाएर अङ्ग्रेजले काम थाल्यो । क्रमशः
Like
Love
2
0 Yorumlar 0 hisse senetleri 543 Views 0 önizleme