Gesponsert
कोही देखिने आगोले जलेर मर्दैछन्
कोही नदेखिने आगोमा जलेर छट्पटीदै छन्
सबैभन्दा डरलाग्दो नीति र नैतिकता नभएको राजनीति, परहरुको रणनीतिक स्वार्थको सेवा गर्ने आर्थिक,धार्मिक सांस्कृतिक तथा शैक्षिक नीतिले सबै क्षेत्रमा नेपालको भविष्य जल्दै छ।
परहरुको षड्यन्त्र थाहा नपाएकाहरु झुक्किएर मरे
परहरुको आर्थिक संसार थाहा नपाएकाहरु
ऋणमा पिल्सिदा पिल्सिदै मरे ।
नागरिकहरुलाई स्वहत्याको अन्त्यहीन श्रृङखलाबाट बचाउने
नागरिकहरुलाई निराशाको दलदलबाट निकालेर
नयाँ आशा , विश्वास र आत्मावल जगाउने भनेको नै
पृथ्वीविचारको स्वदेशवादी राजमार्ग हो ।
कोही देखिने आगोले जलेर मर्दैछन् कोही नदेखिने आगोमा जलेर छट्पटीदै छन् सबैभन्दा डरलाग्दो नीति र नैतिकता नभएको राजनीति, परहरुको रणनीतिक स्वार्थको सेवा गर्ने आर्थिक,धार्मिक सांस्कृतिक तथा शैक्षिक नीतिले सबै क्षेत्रमा नेपालको भविष्य जल्दै छ। परहरुको षड्यन्त्र थाहा नपाएकाहरु झुक्किएर मरे परहरुको आर्थिक संसार थाहा नपाएकाहरु ऋणमा पिल्सिदा पिल्सिदै मरे । नागरिकहरुलाई स्वहत्याको अन्त्यहीन श्रृङखलाबाट बचाउने नागरिकहरुलाई निराशाको दलदलबाट निकालेर नयाँ आशा , विश्वास र आत्मावल जगाउने भनेको नै पृथ्वीविचारको स्वदेशवादी राजमार्ग हो ।
Like
1
0 Kommentare 0 Anteile 638 Ansichten 0 Vorschau