Patrocinado
मेरो अध्यायन र सूचना गलत छैन भने नेपालको तराई क्षेत्रमा खडा गरिएको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक य‍ो नै पहिलो हो । यो सालिक झापा जिल्लाको कनकाई नगरपालिका अन्तरगत दुर्गापुर बजार पश्चिम सुरुङ्गा बजार पूर्व महेन्द्र राजमार्ग छेउमा कनकाई नगरपालिका जाने सडकको मुखैमा छ । सालिक निर्माण गर्ने कनकाई नगरपालिका परिवार खास गरि एमालेको तर्फबाट निर्वाचित मेयर राजेन्द्र प‍‍‍ोखरेललाई धन्यवाद दिन्छु। यो सालिक २०७८ सालमा अनावरण गरिएको हो । यो सालिक निर्माण स्थलको जग्गा नगरपालिकालाई मातृका सिटौला र उम सिटौला ( सुपुत्र श्रीकृष्ण सिटौला चुहानडाडा, हाल झापा दुर्गापुर)ले निशुल्क दान दिनुभएको थियो । जग्गा दातालाई विशेष धन्यवाद ।

Love
1
0 Comentários 0 Compartilhamentos 1K Visualizações 0 Anterior