Sponsorizzato
Read more
यो नेपाली रागलाई भारतको मध्य प्रदेशबाट भायलिनमा शास्त्रीय सङ्गीतको ज्ञान हासिल गर्नु भएका भएका गोपालनाथ योगीले वि.स. २०३२ सालमा काठमाठौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा तत्कालीन महाराज बीरेन्द्र बीर बिक्रम शाहदेव र रानी एैश्यलक्ष्मी शाह समक्ष प्रस्तुत गर्नु भएको थियो र रानीकै नामबाट यो रागको नाम ऐश्र्य राखिएको थियो । #KishoreSedai #AchyutramBhandari
0 Commenti 0 condivisioni 2K Views 0 Anteprima