नेपाल विश्वभरका ओमकार परिवारको तीर्थ स्थल हो , यसको महत्त्व बुझेर नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहले नेपाल असली हिन्दुस्थाना रहेछ भनेर उद्घोष गरेका थिए । राजा महेन्द्रले २०१९ सालको संविधानमा नेपालको आध्यात्मिक पहिचान हिन्दुअधराज्य नेपाल बनाएका थिए । २०४७को संविधानले पनि यसैलाई अनुमोदन गरेको थियो । इसाईकरण गर्न यो मिल्काएर पछिल्लो संविधानमा धर्मनिरपेक्ष राखियो जो नेपाल र पूर्वीय सभ्यताको लागि घातक छ ।