Προωθημένο
शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गरियोस् : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबारको जग्गा फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका छन् । बिहीबार राज्य व्यवस्थापन तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘शेरा दरबारको जग्गाबारे कानूनविपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, म सरकारलाई धन्यवाद भन्छु ।’ प्रचण्डले दोषी जो सुकै भएपनि कारबाही […]
0 Σχόλια 0 Μοιράστηκε 665 Views 0 Προεπισκόπηση