वाटफोर्ड एमपी डिन रसेलसँग पन्त
लण्डन-वाटफोर्ड जनरल अस्पतालमा सिनियर सर्भिस कोअर्डिनेटर सञ्जय पन्त कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर उम्मेदवार भएका छन् ।
वाटफोर्ड बरो काउन्सिलको होलिवेल वार्डबाट उनको उम्मेदवारी परेको हो ।
आगामी ५ मे का दिन बेलायतमा स्थानीय निर्वाचन हुँदैछ ।
काउन्सिलर उम्मेदवार पन्तले स्थानीय विकास, जनताका लागि सेवा सुविधा आदिलाई प्राथमिकता दिएका छन् ।
चितवन भरतपुर महानगर -१० का स्थायी बासिन्दा पन्त विगत १४ बर्षदेखि बेलायतमा छन् । उनका साथ २ छोरा र श्रीमति छन् ।
प्राणीशास्त्रमा स्नातकोत्तर गरेका पन्त नेपाली समुदायमा परिचित छन् । वाटफोर्डमा अहिले नेपालीको बसोबास पनि बढेको छ ।

0 Comments
0 Shares
399 Views
0 Reviews