Sponsor
WWW.NEPALVIEWS.COM
नेपालभ्युजकर्मी श्यामसुन्दर पुडासैनीको निधन
काठमाडौं । नेपालभ्युजका उपसम्पादक श्यामसुन्दर पुडासैनीको निधन भएको छ । ३३ वर्षीय पुडासैनीको शुक्रबार राति अकस्मात निधन भएको हो । राति ११ बजेतिर सरस्वतीनगरस्थित निवासमा अकस्मात ढलेपछि उनलाई चाहबिलस्थित हेल्पिङह्यान्ड अस्पतालमा लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । नेपालभ्युजकर्मी पुडासैनी विगत १४ वर्षदेखि पत्रकारितामा क्रियाशील थिए । नुवाकोट स्थायी घर भएका […]
0 Reacties 0 aandelen 418 Views 0 voorbeeld